Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको २ करोड ३४ लाख कित्ता हकप्रद सेयर सुचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर सुचिकृत भएको छ । आइतबार कम्पनीको ८८.४५१६८ प्रतिशत वापत् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो ।

उक्त सेयर चैत ३ गते नेप्सेमा सुचिकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्