Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा युनाईटेड इदी-मर्दीको १ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्समा युनाईटेड इदी मर्दी एण्ड आर.वी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएके हो ।

कम्पनीको ४ प्रतिशत बोन सेयर बापतको १ लाख ७७ हजार २ सय ४० कित्ता सेयर सूचीकृत भएको छ ।

साथै, अब कम्पनीको दोस्राे बजारमा कारोबार असार १८ गतेदेखि आउँनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE