काठमाडौं । सिन्धु विकास बैंकले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैंठकबाट सञ्चालकमा भरत बहादुर कार्कीलाई नियुक्त गरेको हो ।
सिन्धु विकास बैंककाे स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैंठकबाट सञ्चालकमा भरत बहादुर कार्कीलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्