Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको ९.५० प्रतिशत बोनस बापत १० लाख ५६ हजार ७ सय ३४ कित्ता बेनस सेयर सूचीकृत भएको हो ।

साथै, अब नेप्सेमा सूचीकृत सेयर भोलि अर्थात् चैत १८ गतेदेखि कारोबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्