काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदर हालिस गर्ने लक्ष्य राखेको छ । आथर्म आर्थिक बर्षको बजेट वक्तव्य मार्फत सरकारले ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फितिलाई ५.५ प्रतिशतमा रोक्ने लक्ष्य तय गरेको छ ।
६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

प्रतिक्रिया दिनुहोस्