Skip to content
Shikhar Insurance
National Life

५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक १७.८० अंकले बढेर २७७५.८५ अंकमा पुगेको छ ।

मंगलबार ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९ रुपैयाँ ६७ रुपैयाँ कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ९.५९ प्रतिशत, न्यादी ग्रुप पावरको ८.६५ प्रतिशत, शिव श्री हाइड्रोपावरको ८.१२ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ७.३० प्रतिशत सहित १ सय ७२ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्