Skip to content
Shikhar Insurance
National Life

५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.११ अंकले बढेर २९६८.४४ मा पुगेको हो ।

बुधबार ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सहित १३९ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्