Skip to content
Shikhar Insurance
National Life

५२ कम्पनीको सेयर मूल्य बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।३१३ कम्पनीको १ करोड ४७ लाख, ७७ हजार, १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड, ५६ लाख, ५ हजार ५७ रुपैयाँ ४८ पैसा कारोबार भएको छ ।

आज साम्लिङ पावर लिमिटेडको ९.८७प्रतिशत , मण्डकीनि हाइड्रोवर लिमिटेडकाे ९.६७ प्रतिशत सहित ५२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्