काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचिकृत कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरिएको तथ्य फेला परेको बताएको छ । बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको हो । बोर्डले लगानीकर्ताहरुलाई सचेततापूर्वक लगानी गर्न अनुरोध गर्दै चलखेलमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउने बताएको छ ।
५१ कम्पनीको सेयर मूल्यमा चलखेल देखियो(सूचिसहित), फसिएला हेसियारः धितोपत्र बोर्ड

प्रतिक्रिया दिनुहोस्