४० अंकले बढ्यो नेप्से सिंहदरबार संवाददाता २०७७ चैत्र ४, बुधबार १५:१५मार्च 21, 2021 काठमाडौं । साताको चौथोदिन आज नेप्से ४०. ४० अंकले बढेको छ । ४० अंकले बढेर नेप्से २४३२.१४ अंकमा पुगेको छ । बजारको यो वद्धिमा १५० कम्पनीका लगानिकार्ताले कामाएका छन् भने १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्