३ लघुवित्तको सेयरमा सकरात्मक सर्किट सिंहदरबार संवाददाता २०८० चैत्र २२, बिहीबार १५:२२अप्रिल 4, 2024 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । बिहीबार सेयर बजार घटेपनि ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, मनकामना स्र्माट लघुवित्त, गुँरास लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेका हो ।
प्रतिक्रिया दिनुहोस्