Shikhar Insurance
National Life

३ करोड लागतमा बेल्टारमा बन्यो सभाहल

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार ११:२९
Hyundai
NCELL
NIMB

दमौली । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको ३ करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा नि:शुल्क प्रदान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन ।

साथै, अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्