काठमाडौं । भन्सार विभागले ३४ जना भन्सार अधिकृतको सरुवा गरेको छ । विभागले सोमबार मन्त्रालयबाट अधिकृत सरुवाको नाम आएपछि सरुवा गरेको हो । आइतबार मन्त्रालयले ४५ जना अधिकृतहरुको सरुवा गरेको थियो । जसमा भन्सार विभागबाट आन्तरिक राजस्व र आन्तरिक राजस्वबाट भन्सार जाने कर्मचारीहरुको टुङगो लगाएको थियो ।
३४ जना भन्सार अधिकृतहरुको सरुवा को कहाँ (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्