Skip to content
Shikhar Insurance
National Life

३३ हजार जनालाई पर्ने आईपीओ जारी गर्दै श्रृजनशील लघुवित्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर ( आईपीओ ) निष्काशन गर्ने भएको छ । कम्कोपनीले सनराईज क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त आईपीओे ३ करोड ३७ लाख २ हजार ५ सय रुपैयाँ बराबरको हुनेछ र १०-१० कित्ताका दरले २२ हजार जनालाई पर्नेछ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्