२ वटासम्म स्कुल बस खरिदका लागि भन्सारमा ७५ प्रतिशत छुट सिंहदरबार संवाददाता २०७९ जेष्ठ १५, आईतवार १८:४५मे 29, 2022 काठमाडौं । विद्यालयलाई २ वटासम्म स्कुल बस खरिदका लागि भन्सारमा ७५ प्रतिशत छुट दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्