Skip to content
Shikhar Insurance
National Life

२३५ जना उद्योगी व्यवसायीले ओली एमाले रोजे, बालुवाटारमा लगाए टिका

Hyundai
NCELL
NIMB

कठमाडौं । २३५ जना उद्योगी व्यवसायी नेकपा(एमाले) ओली समुहमा प्रवेश गरेका छन् । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा उनीहरुले ओलीको हातबाट टिका लगाएका हुन् । उद्योग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका किशोर प्रधान ललित अग्रवाल लगायत छन् ।

सिताराम अग्रवाल वकिल, हितेश गोल्छा(दिवाकर गोल्छाका छोरा), पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत लगायत रहेका छन् ।

दिलिप जैन, नरेश कुमार सरिया, पाइला समुहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारीले पनि एमालेलाई रोजेका छन् ।

दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर पनि एमाले प्रवेश गरेका छन् ।
चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ पनि एमाले ओली समुहमा प्रवेश गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE