काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्याएको घोषणा गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो ।
२०२५ को लागि टर्किएकाे न्युनतम ज्यालामा ३० प्रतिशतले वृद्धि

प्रतिक्रिया दिनुहोस्