काठमाडौं । बैंकर्स संघले ब्याजदर १.०१ प्रतिसत घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको पुर्ण बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । बैशाख १ गतेदेखि ब्यक्तिगत मुदती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिसत हुनेछ भने सस्थागत मुद्दतिको ब्याजदर ७.९९ प्रतिसत काय्म हुनेछ । साधारण निक्षेपको ब्याजदर भने ५.४% देखि ७.४ % को बिचमा रहने छ । तरलता, बजारको अवस्था लगाएतलाई हेरेर ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसिले बताए ।
१.०१ % ले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

प्रतिक्रिया दिनुहोस्