Skip to content
Shikhar Insurance
National Life

१२०० मेगावाटको बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग खोसियो, अब नेपाल आफैंले बनाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खोसेर आफैं बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारिएको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्