काठमाडौं । चालक अनुमतिपत्रको अनलाइन आवेदन हरेक दिन ७ घन्टा रोकिने भएको छ । अनलाइन आवेदन प्रणालीमा चाप भइ यातायात व्यवस्था कार्यालयबाट हुने अरू काम रोकिएकाले यातायात व्यवस्था विभागले हरेक दिन बिहान १० देखि दिउँसो ५ बजेसम्म आवेदन रोकेको हो ।
१० देखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन दिन नपाइने

प्रतिक्रिया दिनुहोस्