काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी मतदान रोकिएको छ । होहल्ला भएपछी मतदान रोकिएको हो । अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ ।
होहल्ला बढेपछि महासंघको मतदान रोकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी मतदान रोकिएको छ । होहल्ला भएपछी मतदान रोकिएको हो । अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्