Skip to content
Shikhar Insurance
National Life

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडाैं। हिमालयन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ ।

सेयर रजिष्टार नियुक्ति गर्नेसम्बन्धी सम्झौता इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्