काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संचालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्षमा शुलभ अग्रवाललाई चयन गरेको हो ।
हिमालयन लाइफको संचालक समितिको अध्यक्षमा अग्रवाल चयन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संचालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्षमा शुलभ अग्रवाललाई चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्