Skip to content
Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्स बन्याे विश्व विख्यात पुनर्बीमा ‘जिआइसी रि’को ट्रिटी हिस्सा

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले एकपछि अर्काे उपलब्धि हासिल गरेको छ । कम्पनीले भारतको विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न सफल भएको हो ।

कम्पनीले भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै यो उपलब्धि प्राप्त गरेको हो । स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवद्र्धित कम्पनी प्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको हिमालयन रि इन्स्योरेन्सले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन रिइन्स्योरेन्सले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्