हिमालयन बैंकले लाभांश नदिने सिंहदरबार संवाददाता २०८१ पुष २, मंगलवार ११:१७डिसेम्बर 17, 2024 काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांशा नदिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्