काठमाडौं । हिमालयन डिस्टिलरीले सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले वार्षिक साधारणसभा पुस २८ गते बोलाएको हो ।
हिमालयन डिस्टिलरीले १०० % लाभांश दिने, बोनस र नगद कति ?

प्रतिक्रिया दिनुहोस्