Skip to content
Shikhar Insurance
National Life

हिमालयन एभरेष्टको सीईओ बनिन् अन्जु श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गरिएको हो ।

कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्