मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् । तस्बिर: रासस
हिउँले ढाकेको तिलिचो ताल

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् । तस्बिर: रासस
प्रतिक्रिया दिनुहोस्