काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले अधिकृत नियुक्त गरेको छ । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको परिपालन अधिकृत पवन पौडेलले दिएको राजिनामा स्वीकृत गरी रिक्त रहेको पदको लागि कम्पनीको उप-प्रबन्धक सुधा आर्याललाई नियुक्त गरेको हो ।
हाथवे इन्भेष्टमेन्टकाे अधिकृतमा आर्याल नियुक्त

प्रतिक्रिया दिनुहोस्