हाते पङ्खा बनाउँदै सिंहदरबार संवाददाता २०८१ जेष्ठ २०, आईतवार ११:०२जुन 2, 2024 सुनसरी । इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले पाँच वर्षदेखि हाते पङ्खा बनाउँदै आएका छन् । पङ्खा प्रति गोटा रु २० मा बिक्री हुने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्