Skip to content
Shikhar Insurance
National Life

हवाई डढेलोः एक हजार एक सय जना बेपत्ता

Hyundai
NCELL
NIMB

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका संघीय जाँच ब्युरो (एफबीआई)ले जनाएको छ । एफबीआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ । एएफपी

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्