Skip to content
Shikhar Insurance
National Life

हकप्रद सेयर निष्कासनका लागि एनएलजी इन्स्योरेन्सकाे बुक क्लोज मिति तय

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले १०:६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्