स्वावलम्बन लघुवित्तको संचालकमा थापा सिंहदरबार संवाददाता २०७९ जेष्ठ १३, शुक्रबार १३:४९मे 27, 2022 काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालक पदमा खेम बहादुर थापा नियुक्त्त भएका छन् । संस्थाको जेठ १२ गते बसेको संचालक समितिको बैठकले थापालाई नियुक्त्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्