Skip to content
Shikhar Insurance
National Life

स्वाभिमान लघुवित्तले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने, बोनश र नगद कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीमा वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाले गत आवको मुनाफाबाट मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्