Skip to content
Shikhar Insurance
National Life

सोल्टी होटलको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोल्टी होटलको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले ५ प्रतिशत बोनस सेयरमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपश्चात होटलको सेयर मूल्य २१५ रुपैयाँ २४ पैसा कायम भएको छ।

नेप्सेले बुधबारको अन्तिम मूल्यका आधारमा होटलको सेयरमूल्य समायोजन गरेको हो। बुधबार, होटलको सेयर प्रतिकित्ता २२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्