Skip to content
Shikhar Insurance
National Life

सोमबार पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमा नकरात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिनसेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ मा पुगेर बन्द भएको हो ।

सोमबार ३१० कम्पनीको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९ रुपैयाँ कारोबार भएको छ । आज २ कम्पनीको सेयरमा नकरात्मक र्सिट लागेको छ । पोखरा फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिमटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, पिपुल्स पावर लिमिटेडको ७.९४ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.३० प्रतिशत, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.८७ प्रतिशत सहित २०८ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्