Skip to content
Shikhar Insurance
National Life

आज ओरियन्टल होटल्स सहित १५३ कम्पनीको सेयर मूल्य बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । नेपाल टक एक्सचेन्ज(नेप्से) परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ मा पुगेको हो ।

बिहिबार ३१३ कम्पनीको ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३ सय ६२ रुपैयाँ कारोबार भएको छ ।

आज ओरियन्टल होटल्स लिमिटेडको ८.४६ प्रतिशत, सिटी होटल लिमिटेडको ७.९९ प्रतिशत, सोल्टी होटल लिमिटेडको ७.४१ प्रतिशत, तारागाउँ रेजेन्सि होटल लिमिटेडको ६.५६ प्रतिशत सहित १५३ कम्पनीको सेयर बजार बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्