सेयर धितो कर्जाको २० करोड सिमा खारेज सिंहदरबार संवाददाता २०८१ श्रावण ११, शुक्रबार १२:५०जुलाई 26, 2024 काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ । राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यस अघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।
प्रतिक्रिया दिनुहोस्