Skip to content
Shikhar Insurance
National Life

सेन्ट्रल फाइनान्सको २ लाख ८६ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी बोुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोलल, ललितपुरमा वा सेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्समा  खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्