सेन्चुरी बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? सिंहदरबार संवाददाता २०७८ पुष २, शुक्रबार १३:१७डिसेम्बर 17, 2021 काठमाडौं । सेन्चुरी बैंकले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको ३ सय ५२ औं बैठकले ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्