सेताम्य पाथीभरा मन्दिर परिसर सिंहदरबार संवाददाता २०७९ चैत्र १९, आईतवार १३:१४अप्रिल 2, 2023 ताप्लेजुङ । हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्