Skip to content
Shikhar Insurance
National Life

सूर्य ज्योति लाइफको सञ्चालकमा अग्रवाल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक पदमा आशिष कुमार अग्रवाललाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिका प्रतिनिधी अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अग्रवाललाई कात्तिक २७ गतेदेखि नै लागु हुने गरी नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्