सूर्योदयको अवलोकन गर्दै पर्यटक सिंहदरबार संवाददाता २०८१ बैशाख ६, बिहीबार १०:१५अप्रिल 18, 2024 म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्