Skip to content
Shikhar Insurance
National Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा  ल्याएककाे छ ।  कम्पनीले संस्थापक सेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३ सय २१ कित्ता सेयर बिक्रीमा लयाएको हो ।

उक्त सेयर खरिको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली काठमाडौंमा कार्यालय समयभित्र आफुले चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्