Skip to content
Shikhar Insurance
National Life

सूर्यज्योति लाइफमा सर्वाधिक कारोबार, अन्य कुनकाे कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से निरन्तर घटेपनि आज सूर्यज्योति लाइको सेयर सर्वधिक कारोबार भएको छ ।

बुधबार कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँ रहेको हो ।

साथै, सर्वोतम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्