Shikhar Insurance
National Life

सुपर माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल एक्सचेन्जमा सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको बोनस सेयरमा मूल्य समायोजन अघिको १ हजार १ सय ४० रुपैयाँको आधारमा ७ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको बोनस सेयरमा मंसिर १६ गते मूल्य समायोजन भएको हो । कम्पनीको सेयर दोस्रो बजारमा सोमबार मंसिर १७ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्