Skip to content
Shikhar Insurance
National Life

सुपरमाई हाइड्रोपावरको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको नगद लाभांश (कर समेत) सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको मंसिर २८ गतेको बसेको साधारणसभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।

कम्पनीले कात्तिक १६ गतेसम्म कायम सेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै मंसिर १६ गतेसम्म धितो बन्धक राखेर कर्जा लिएका सेयरधनीको सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि र कर्जा चुक्ता गरेका सेयरधनीको फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा लाभांश पठाइने जनाएको कम्पनीले सूचनामार्फत जानककारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE