Skip to content
Shikhar Insurance
National Life

सुनचाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं । आज (बिहिबार)को सुनको मूल्य प्रतितोला २ सयले बढेको छ । बिहिबार छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहिबार तेजावी सुनको मूल्य १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १७ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।

साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE