Skip to content
Shikhar Insurance
National Life

सुनचाँदी खरिद बिक्री गर्ने साेचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं। साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो तेजावी सुनको मूल्य  दिन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्