Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । घरेलु बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तिन सय रुपैयाँले नै घटेर ८९ हजार तिन सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बुधबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्